शाहरुख खान र प्रियंका चोपडाबीचको सम्बन्धका बारेमा लामो समयदेखि नै विभिन्न शंका उपशंका हुँदै आएका छन् । चोपडासँग शाहरुख नजिकिएपछि शाहरुखकी पत्नी गौरी खान निकै क्रुद्ध बनेकी छिन् र उनले चोपडासित बोलचाल समेत बन्द गरेकी छिन् ।
खान र चोपडाबीचको सम्बन्धका बारेमा धेरै नै आलोचना भएपछि दुबै जनाले पछिल्लो पटक भेटघाट अलि पातलो बनाएका थिए । तर हालैको एक घटनाले यी दुइ बीचको सम्बन्धलाई फेरी चर्चामा ल्याएको छ ।
फिल्म निर्माता तथा निर्देशक करण जोहरको बर्थडे पार्टीमा शाहरुख खान श्रीमतीलाई छाडेर चोपडालाई भेट्न पुगेपछि दुइ स्टार बीचको सम्बन्धका बारे चलिरहेको गाइँगुइँले थप बल पाएको हो ।
0 comments:
Post a Comment